मुख्यमन्त्रीले गरे मधेश अन्दोलनका घाइतेलाई सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मुख्यमन्त्रीले गरे मधेश अन्दोलनका घाइतेलाई सहयोग

mukhyamantri sahayog

पर्सा,  १ साउन । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मधेश अन्दोलनका घाइतेहरुलाई सहयोग रकम हस्तनान्तरण गरेका छन् । पर्साको भवानीपुरका मुन्सी पटेल र वीरगन्ज महानगरपालिका श्रीपुर नयाँबस्तीका पन्नलालप्रसाद यादवको घरमै गएर मुख्यमन्त्री राउतले हयोग रकम हस्तनान्तरण गरेका हुन् ।

मधेस आन्दोलनका क्रममा घाइते भएका दुबैजनालाई जनही ३ लाखको चेक प्रदान गरिएको प्रदेश सभा सदस्य मन्जुर आलमले जानकारी दिए । त्यस्तै गत असार २० गते परेको वर्षाका कारण खाल्डोमा डुवेर मृत्यु भएका अलोक यादवका परिवारलाई प्रदेश सरकारले राहत स्वरुप ५० हजार रुपैया सहयोग गरेको छ ।

sahayog

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);