साहको हत्याको विरोधमा वीरगन्जमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

साहको हत्याको विरोधमा वीरगन्जमा प्रदर्शन

वीरगन्ज, ३२ असार । पर्साको बहुदरामाई नगरपालिकाका ६ वर्षिय योग्य साहको हत्या भएको विरोधमा स्थानीयले वीरगन्जमा विरोध प्रदर्शन गरेका छन् ।

बहुदरमाई नगरपालिका २ बैरीया पिपरा पोखरीका ६ वर्षीय योग्य साहको हत्या भएको विरोधमा आफन्त र स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेका हुन् ।

प्रदेशसभा सदस्य राजेश्वर साहले घोटनाको विषयमा अनुसन्धान गरि दोषीलाई कारबाही गर्न प्रहरीसँग माग गरे ।

प्रहरीले घटनाका विषयमा अनुसन्धान भइरहेको जनाएको छ । यसअघि पनि बहुदरमाई नगरपालिकामा दुई बालकको हत्या भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);