सिरहामा १५ मुसहर परिवारको घर भत्काइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिरहामा १५ मुसहर परिवारको घर भत्काइयो

सुरेन्द्रकुमार कामती

सिरहा, ३ असार । सिरहाको कमला नदिको बाँधसँगै बसेका १५ मुसहर परिवारको घर भत्काइएको छ । सडक छेउमा रहेको जग्गा खाली गराउन मुसहर परिवारको घर भत्काइएको हो ।

सिरहाको कमला नदिको बाँधसँगै बसेका १५ मुसहर परिवार घर भत्काइएसँगै विस्थापित भएका छन् । सडक छेउमा रहेको जग्गा खाली गराउन डोजर चलाएर घर भत्काइएको हो । बर्षौैदेखि बस्दै आएको मुसहर परिवारको घर भत्काएसँगै बिचल्ली भएको छ ।

जथाभावि घर भत्काउन थालेपछि जिल्ला प्रहरी कार्यालयले भत्काउन रोकेको छ । विपन्न समुदायका १५ मुसहर परिवारका घर भत्काउन थालेपछि स्थानीले पनि विरोध गरेका छन् । आफुहरुको व्यवस्थापन गरेर मात्र घर भत्काउन उनीहले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);