सीमामा फेरि एसएसबीको दादागिरी, निर्घात कुटिए नेपाली ! | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

सीमामा फेरि एसएसबीको दादागिरी, निर्घात कुटिए नेपाली !

kutpit

दार्चुला, २५ जेठ । दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा फेरि भारतीय सीमा सुरक्षा बल एसएसबी ले नेपाली नागरिकमाथि ज्यादती गरेको छ ।

नेपालको दार्चुला र भारतको धार्चुलाबीचको सीमा पुलको भारतपट्टि एक नेपाली मजदुर निर्घात कुटिएका छन् । महाकाली नगरपालिका मलेरा घर भएका ५२ बर्षीया नन्दराम लोहार भारतीय एसएसबीबाट गम्भीर घाईते हनेगरी कुटिएका हुन् ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);