अछाम, २१ जेठ । अछामको रामारोशन गाउँपालिकाको कालापानीबाट प्रहरीले घरेलु मदिरा बरामद गरेको छ । कालापानीबाट विनायक ल्याईदै गरेको १ सय ६० लिटर मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय विनायकका प्रहरी नायव निरीक्षक प्रेमसिंह ऐरले जानकारी दिए । प्रहरीले बरामद गरेको मदिरा नष्ट गरेको छ । अछाममा प्रहरीले पछिल्लो समय घरेलु मदिरा नियन्त्रण अभियान चलाउँदै आएको छ ।
अछाममा १ सय ६० लिटर घरेलु मदिरा बरामद
ताजा समाचार
सेयर बजारमा हरियाली,६ महिनापछि २८ सय विन्दुमाथि
५ घन्टा अघि
झण्डै दोब्बरले वीरगञ्ज नाकाबाट निर्यात बढ्यो
९ घन्टा अघि