दाङ, १७ जेठ । गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्धाम सिद्दीकी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् ।
उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ । खानेपानीको समस्या छ त्यसैले म आफैं भारत गएर पानी ल्याउने गरेको छुु । वडाध्यक्ष सिद्दीकीले भने भारतमा गएर पानी ल्याउनुपर्दा अप्ठ्यारो लाग्ने गरेको छ ।
कोइलावासका स्थानीयलाई खानेपानीका लागि हिउँदको समयमा भारतको भर पर्नुपर्ने बाध्यता छ । अहिले कोइलावासमा रहेका कुवा तथा खोलासमेत सुकेको कोइलावास भन्सारका प्रमुख ओमप्रकाश केसीले बताए । आजको कारोबारमा यो समाचार छापिएको छ ।
वडाध्यक्ष पानी लिन भारततिर
ताजा समाचार
मौन अवधि सुरु, के गर्न पाइँदैन ?
१ दिन अघि