यस्तो छ मोदीको २९ घन्टे कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यस्तो छ मोदीको २९ घन्टे कार्यक्रम

modi

काठमाडौं, २४ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौ र मुक्तिनाथकमा साढे २९ घन्टा विताउने भएका छन् ।

तय भएको कार्यक्रमअनुसार वैशाख २८ गते बिहान जनकपुरबाट सुरु हुने मोदीका नेपाल भ्रमण काठमाडौं हुँदै मुक्तिनाथबाट पुनः काठमाडौं आई अन्त्य हुनेछ । भ्रमण कार्यक्रमअनुसार भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते विहान नयाँदिल्लीबाट विहारतको राजधानी पटना हुँदै भारतइि हवाई सेनाको विशेष हेलिकप्टरमा जनकपुर विमानस्थलमा आउनेछन् ।

त्यहाँ उनलाई सरकारमा मन्त्रीले स्वागत गर्नेछन् । त्यसपछि उनी सीधै जानकी मन्दिर प्रस्थान गर्नेछन् । जहाँ प्रधानमन्त्री केपी शर्मा आलीले उनको स्वागत गर्ने कार्यक्रम छ ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);