भूकम्प पछिको उद्धार र व्यवस्थापनमा सरकार अझै कमजोर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भूकम्प पछिको उद्धार र व्यवस्थापनमा सरकार अझै कमजोर

vukampa pidit

काठमाडौं, १४ वैशाख । विज्ञहरुले भूकम्प पछिको उद्दार र व्यवस्थापनका लागि आवश्यक पूर्व तयारी गरिनुपर्नेमा जोड दिएका छन् ।

खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यशाला गोष्ठिमा विज्ञहरुले विपद् पछिको अवस्था व्यवस्थापनका लागि पूर्व तयारी गरिनुपर्ने बताएका हुन् ।

कार्यशालामा खानी तथा भूगर्भ विभागका महानिर्देशक रमेश खनालले नेपालमा आगामी दिनमा आउनसक्ने भूकम्प लगायतका विपद् व्यवस्थापनका लागि बेलैमा सचेत हुनुपर्ने बताए । कार्यशालामा नेपाल, फ्रान्स, अमेरिका, जापान लगायतका देशका भुगर्भविद्हरुको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);