१० युवालाई मार्क्सवाद पढाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१० युवालाई मार्क्सवाद पढाउने

marks

काठमाडौं, १३ बैशाख । कार्ल माक्र्स जन्मको द्धिशतवार्षिकी समारोह समितिले १० हजार युवालाई माक्र्सवाद पढाउने भएको छ ।

एमाले माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा माक्र्सवादप्रति अभिरुचि घट्दै गएकाले माक्र्सवाद पढाउने निर्णय गरेको हो । यस्तै, माक्र्स जन्म द्धिशतवार्षिकीलाई नेपालका सबै कम्युनिष्ट पार्टीले भव्य रुपमा मनाउने तयारी गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);