तराईमा जुरशितल पर्व मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

तराईमा जुरशितल पर्व मनाइँदै

judsital

धनुषा, २ बैशाख । तराईका जिल्लाहरुमा जुरशितल पर्व मनाइँदै छ । नयाँ वर्षको अवसरमा आज बुवाआमा, गुरु, मान्यजनबाट सानालाई टाउकोमा पानी छर्किदै आशिर्वाद दिएर जुरशितल पर्व मनाइदै छ ।

जुडशितल पर्वमा मिथिलाञ्चलमा होली पर्व जस्तै हिलोपानी पनि खेल्ने चलन छ । धनुषा गंगासागरको किनारमा स्थानीयले हिलोपानी खेलेका छन् । पर्वको अवसरका खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने प्रचालन पनि छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);