बाँकेको खजुरा गाउँपालिकाको बजेट वितरण समानुपातिक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाँकेको खजुरा गाउँपालिकाको बजेट वितरण समानुपातिक

बाँके, २२ चैत । बाँकेको खजुरा गाउँपालिकाले लक्षित वर्ग कार्यक्रमको बजेट समानुपातिक ढंगले वितरण गरेको छ । गाउँपालिकाले सबै वडामा लक्षित वर्गका लागि छुट्याइएको बजेट समानुपातिक ढंगले वितरण गरेको हो ।

लक्षित वर्ग कार्यक्रम अन्तर्गत गाउँपालिकाले ३ महिने सिलाई कटाई तालिम समेत संचालन गरेको छ । महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन सिलाई कटाइ तालिम सुरु गरिएको गाउँपालिकाको भनाई छ । लक्षित वर्गका नाममा संचालित कार्यक्रम परिणाममुखी बनाउने गाउँपालिकाले दाबी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);