ठगी गरेको आरोपमा एक महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ठगी गरेको आरोपमा एक महिला पक्राउ

pakrau

पर्सा, ४ चैत । पर्साबाट प्रहरीले १ करोड भन्दा धेरै ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । वीरगञ्जको विभिन्न टोलमा महिला समुह बनाइ ठगी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० की कविता वाग्लेलाई प्रहरीले पक्राउ गरेको हो ।

कविता वाग्लेले महिला समूहमा बसेर बैंक तथा वित्तीय संस्थाबाट समेत रकम झिकेको पीडितहरुको भनाई छ । कवितालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);