गाजामा युद्धविरामका लागि प्रयास जारी छः टर्की | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

गाजामा युद्धविरामका लागि प्रयास जारी छः टर्की

एजेन्सी,२१ फागुन । टर्कीका विदेशमन्त्री हाकान फिदानले मार्च ११ मा शुरु हुने रमजानअघि गाजा पट्टीमा युद्धविराम हासिल गर्न गम्भीर प्रयास भइरहेको बताउनुभएको छ ।

टर्कीको दक्षिणी शहरमा आयोजित एन्टाल्या डिप्लोमेसी फोरमको समापन कार्यक्रमको आईतवार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गर्नुभएको हो ।

शुक्रबार इजिप्टका विदेशमन्त्री समेह शौकरीले पनि रमजानअघि गाजा पट्टीमा युद्धविरामको आह्वान गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);