निजगढ वर्कसपमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

निजगढ वर्कसपमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३ पुग्यो

bom bisfot

काठमाडौं,१५ फागुन । बारामा विस्फोटमा परी मृत्यु हुनेको संख्या ३ पुुगेको छ ।

निजगढ नगरपालिका ७ मा वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा विस्फोट हुँदा घाइते भएका तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सो वर्कशप रेशम मगरले सञ्चालन गर्दै आएका थिए । वर्कसप सञ्चालक रेशम, भारतका राकेश जैसवाल र वीरगञ्ज –९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममै सोमबार मृत्यु भएको थियो ।

अन्य तीन जना घाइतेको उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);