काठमाडौं,६ फागुन । कक्षा १२ को वार्षिक परीक्षा आगामी बैशाखमा हुने भएको छ । २०८१ सालमा हुने परीक्षाबारे राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले पुरानो पाठ्यक्रम एवं ग्रेडवृद्धिको तालिका सार्वजनिक गरेको हो ।
बैशाख १४ देखि २६ गते सम्म परीक्षा सञ्चालन हुनेछ ।
हेर्नुहोस् परीक्षा तालिका





