प्रदेश नम्बर ७ बाट उठाउने उम्मेदवारहरुको नाम टुंगो लगाए | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

प्रदेश नम्बर ७ बाट उठाउने उम्मेदवारहरुको नाम टुंगो लगाए

pradesh no 7

काठमाडौं, ९ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताको बैठकले प्रदेश नम्बर ७ बाट उठाउने उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार, कांग्रेसले प्रदेश नम्बर ७ को खुलातर्फ बद्री पाण्डे, महिलातर्फ तारादेवी भट्ट, दलिततर्फ शेरीराम पार्की र अपांगतर्फ छत्रराज जोशीलाई उम्मेद्वार बनाउने भएको छ । राष्ट्रिय सभामा हरेक प्रदेशबाट ८ जना निर्वाचित हुन्छन् । बाँकी प्रदेशका उम्मेद्वारको नाम आज टुंगो लगाइने परियारले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);