आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने आयोगको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने आयोगको प्रस्ताव

nirbachan ayog

काठमाडौं, ७ मंसिर ||
७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको छ ।  बिहीबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । त्यसक्रममा आयोगले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव गरेको हो ।  प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी माघ ११ गते निर्वाचन गर्र्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको जानकारी दिए । आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य ९२० जना०को पदावधि सकिँदैछ । त्यसको ३५ दन अगावै अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);