इजरायलमा मृत्यु भएका परिवारलाई सुुदुरपश्चिम सरकारले २ लाख रुपैयाँ दिने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

इजरायलमा मृत्यु भएका परिवारलाई सुुदुरपश्चिम सरकारले २ लाख रुपैयाँ दिने

धनगढी, ३ असोज । आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रूपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

इजरायल आक्रमणमा दिवंगत भएका सुदूरपश्चिमका विद्यार्थीको परिवारलाई राहत स्वरूप २ लाख रूपैयाँ उपलब्ध गराउने सोमबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिएका हुन् ।

शाहले आक्रमणमा परेर मृत्यु भएकाको शव नेपाल ल्याउन र घाइतेको उपचार एवं उद्धारमा जोड दिन सरकारलाई आग्रह समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);