डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

डलरको भाउ आज कति ?

काठमाडौं, १८ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८९ पैसा र विक्रिदर १३३ रुपैयाँ ४९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ५६ पैसा र विक्रिदर १४० रुपैयाँ १९ पैसा रहेको छ ।

त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८३ रुपैयाँ ९६ पैसा र विक्रिदर ८४ रुपैयाँ ३४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);