आन्दोलनरत चिकित्सक संघसँग वार्ता गर्न समिति गठन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

आन्दोलनरत चिकित्सक संघसँग वार्ता गर्न समिति गठन

काठमाडौं,३१ भदौ । सरकारले आन्दोलनरत चिकित्सक संघसँग वार्ता गर्न समिति गठन गरेको छ ।

नेपाल चिकित्सक संघसँग वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले समिति गठन गरेको हो ।

सरकारले अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो ।

समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय,गृहमन्त्रालय,कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहने गरी वार्ता समिति गठन गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);