मुलुकमा संक्रमणकाल अन्त्य भइसक्यो : प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मुलुकमा संक्रमणकाल अन्त्य भइसक्यो : प्रधानमन्त्री देउवा

काठमाडौं, १ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा संक्रमणकालबाट मुक्त भएको बताएका छन्

काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले माघी पर्वको अवसर पारेर टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले तीन तहको निर्वाचनसँगै मुलुक समृद्धिको दिशामा अघि बढेको बताए ।

नयाँ संविधानले थारु समुदायको हितका लागि थारु आयोग गठन गर्ने संवैधानिक व्यवस्था गरेको पनि उनले स्मरण गराए । कार्यक्रममा थारु समुदायले आफ्नो संस्कृति झल्कने खालका सांस्कृतिक झलकहरु प्रस्तुत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);