काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको १३२ रुपैयाँ २५ पैसा र विक्रिदर १३२ रुपैयाँ ८५ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ६२ पैसा र विक्रिदर १४६ रुपैयाँ २८ पैसा रहेको छ ।
यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ८९ पैसा र विक्रिदर ८७ रुपैयाँ २९ पैसा रहेको बैंकले जनाएको छ ।