काठमाडौं, २ साउन । नेपाली कांग्रेस रूपान्तरण अभियानले सुझावसहितको प्रतिवेदन बुझाएको छ ।
सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने कार्यक्रम भएपनि उनी ढिलो गरेपछि मुख्य सचिव कृष्ण पौडेललाई अभियानकर्ताले बुझाएको हो ।
मंगलबार केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक सुरू हुनुअगाडि रूपान्तरण अभियानले प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा के छ हेरौं (पूर्णपाठ)