काठमाडौं, २० असार । जनता समाजवादी पार्टी,नेपालले आज जातीय विभेदबिरुद्ध खबरदारी कार्यक्रम गर्दैछ ।
जुम्लामा अन्तरजातीय विवाह गरेको बिरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको बिरोधमा खबरदारी कार्यक्रम गर्न लागेको हो ।
आज दिउँसो १ बजे माईतीघरमा खबरदारी कार्यक्रम गर्ने बताइएको छ ।