नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि आज भएको खेलमा आयरल्यान्डसँग नेपाल दुई विकेटले पराजित भएको छ ।

योसँगै नेपाल १० टोली सहभागी प्रतियोगितामा आठौं हुँदै विश्वकप छनोट यात्रा सकिएको छ ।

जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);