रुपन्देही सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

रुपन्देही सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा प्रवेश

khel

काठमाडौं, २६ पुष । रुपन्देही ११ सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

मंगलवार भएको खेलमा भुटानको डुकस्टार क्लवलाई ३–२ ले पराजीत गर्दै रुपन्देही ११ क्वाटरफाईनलमा प्रवेश गरेको हो । पहिलो हाफमा २–० ले अग्रता लिएको रुपन्देही ११ ले दोश्रो हाफमा थप १ गोल ग¥यो । भुटानको डुकस्टार क्लवले २ गोल ग¥यो । भुटानले अन्तीम समयमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको हो ।

क्वाटरफाईनलमा अव रुपन्देही ११ ले मनाङ मस्र्याङग्दीसंग पुस २८ गते खेल्ने छ । प्रतियोगीताको विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);