सिमेन्ट र छडको मूल्यमा भारी वृद्धि | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सिमेन्ट र छडको मूल्यमा भारी वृद्धि

cement-rad

काठमाडौं, २४ पुष ।भारत र चीनलगायतका मुलुकबाट आउने कच्चा पदार्थ महंगिएको कारण देखाउँदै सिमेन्ट र छडको मूल्यमा भारी वृद्धि गरिएको छ । विरगञ्ज नाकाबाट क्लिंकर आयात गर्न समस्या भएपछि सिमेन्टमा प्रतिबोरा ३० देखि एक सय रुपैयाँभन्दा बढी मूल्य बढाइएको छ भने छड पनि किलोकै ८ देखि १० रुपैयाँ महंगो भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);