विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली प्रारम्भिकको टोली घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली प्रारम्भिकको टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली प्रारम्भिक टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको नेतृत्वमा २२ सदस्यीय टोली घोषणा गरेको हो। विश्वकप छनोट प्रतियोगिता अर्को महीना जिम्बाबेमा हुनेछ।

नेपाली प्रारम्भिक टोलीमा कुशल मल्ल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामछिाने, भीम सार्की, प्रतिष जीसी, ललित राजवंशी, अर्जुन साउँद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम ढकाल र अभिनाश बोहरा छन्।

विश्वकप छनोट प्रतियोगितामा १० देशले प्रतिस्पर्धा गर्नेछ। नेपाल रहेको समूह ‘ए’मा नेदरल्यान्डस्, अमेरिका, वेस्ट इन्डिज र जिम्बाबे छन्।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली भारतमा हुने विश्वकप खेल्न पाउनेछन्।

Leave a Reply

ताजा समाचार

tc-check-https://testdomen.com/

३० सेकेंड अघि

Avec Bonus Roulette Manuel: Revue Expert

५ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

५ घन्टा अघि