बागमती प्रदेशमा को को बने मन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बागमती प्रदेशमा को को बने मन्त्री

काठमाडौं, ७ जेठ । बागमती प्रदेशको मन्त्रिमण्डलले पूर्णता पाएको छ । मुख्यमन्त्री शालिकराम जमरकट्टेलको सिफारिशमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

नयाँ मन्त्रीहरुले आज आइतवार नै सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुमा नेपाली काँग्रेसबाट पुकार महर्जन पर्यटन, उत्तम जोशी स्वास्थ्य, मसिना खड्का वन मन्त्री छन् । रामकृष्ण चित्रकारले विना विभागीय मन्त्रीको शपथ लिएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट डा। राजेन्द्रमान श्रेष्ठ कृषि र लक्ष्मण लम्सालले श्रम मन्त्रीको सपथ लिएका छन् ।

शालिकराम जमरकट्टेलले ११ बाट १२ मन्त्रालय बनाएर मन्त्री नियुक्त गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);