सरकार र महावीर पुनबीच लिखित सहमति कहिले ? | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

सरकार र महावीर पुनबीच लिखित सहमति कहिले ?

काठमाडौं, १८ वैशाख । सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदैछ । आईतवार भएको वार्ता मौखिक रुपमा सहमति नजिक पुगेपनि लिखित रुपमा सहमति हुन सकेको छैन ।

आज साढे ३ बजे सिंहदरबारमा वार्ताका लागि बोलाइएको छ । पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रवारबाट अनिश्चितकालीन धर्ना उत्रिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);