काठमाडौं, २ चैत्र । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट ह्याक भएको आशंका गरिएको छ ।
सो अकाउन्टबाट केही घण्टा यता असान्दर्भिक सामाग्री ट्वि भएपछि ह्याकरको नियन्त्रणमा रहेको आशंका गरिएको हो ।
तर यसबारेमा प्रधानमन्त्री कार्यालयले भने कुनै अभिव्यक्ति दिएको छैन् ।