काठमाडौं, २८ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र विक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ६५ पैसा र विक्रिदर १३९ रुपैयाँ २९ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६रुपैयाँ २७ पैसा र विक्रिदर ८६ रुपैयाँ ६७ पैसा रहेको बैंकले जनाएको छ ।