आज कतिमा साट्न पाइन्छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

आज कतिमा साट्न पाइन्छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, २८ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र विक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ६५ पैसा र विक्रिदर १३९ रुपैयाँ २९ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६रुपैयाँ २७ पैसा र विक्रिदर ८६ रुपैयाँ ६७ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);