राष्ट्रपतिमा रास्वपाको समर्थन कसलाई ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८१, सोमबार

राष्ट्रपतिमा रास्वपाको समर्थन कसलाई ?

काठमाडौं, २५ फागुन । आज तेस्रो राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने बारेमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बोलाएको छ ।

सो निर्णय लिन रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

राष्ट्रपति निर्वाचनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी प्रतिस्पर्धामा छन् ।

रास्वपाका १९ जना सांसद प्रतिनिधि सभामा रहेका छन् । बैठक ११ बजे बोलाइएको छ । राष्ट्रपतिका चयनका लागि ११ बजेदेखि ३ बजेसम्म समय तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);