डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

डलरको भाउ आज कति ?

काठमाडौं, १९ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८६ रुपैयाँ विक्रिदर १३२ रुपैयाँ ४६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरो १३९ रुपैयाँ ९८ पैसा र विक्रिदर १४० रुपैयाँ ६१ पैसा रहेको छ ।

त्यस्तै, एक क्यानेडियन डलर एकको खरिददर ८८ रुपैयाँ ६८ पैसा विक्रिदर ८९ रुपैयाँ ८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);