पहिलो संस्करणको टी–२० लिगको उपाधि लुम्बिनीलाई | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

पहिलो संस्करणको टी–२० लिगको उपाधि लुम्बिनीलाई

काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले उचालेको छ ।

क्रितिपुर स्थित टीयू क्रिकेट मैदानमा बुधवार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि उचालेको हो ।

लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।

उपाधिसँगै लुम्बिनीले ५५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता विराटनगरले ३० लाख नगद पाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);