एमालेसँग एकता हुँदैन, विचार मिल्नेसँग प्रयास जारी छः माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

एमालेसँग एकता हुँदैन, विचार मिल्नेसँग प्रयास जारी छः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकता हुन नसक्ने स्पष्ट पारेका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको जिज्ञासामा उनले विचार मिल्नेसँग एकताका लागि पहल सुरु गरिएको भन्दै एमालेसंग भने अहिलेको अवस्थामा एकता हुन नसक्ने स्पष्ट पारेका हुन् ।

अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बारेमा भने राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);