चितवनमा चिसो छल्दै राजपरिवार | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

चितवनमा चिसो छल्दै राजपरिवार

काठमाडौं । देशको राजधानी काठमाडौंलगायत धेरै स्थानको तापक्रम ३ डिंग्री सेल्सियसमा झरेको छ ।

वातावरण निकै चिसो छ । हिमाली भेगमा हिमपात सुरु भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र विर विक्रम शाह र रानी कोमल राज्य लक्ष्मी शाह चिसो छल्न चितवन पुगेका छन् ।

राजपरिवारका सदस्यसहित उनीहरु सोल्टी वेस्टेन्ड रिसोर्ट चितवन पुगेका हुन् ।

उनीहरुले अंग्रेजी नयाँ वर्ष समेत उतै मनाएका छन् ।

भर्खरै मात्र पूर्वराजा स्वः विरेन्द्र विर विक्रम शाहको जन्मदिनको अवसरमा विभिन्न स्थानमा कार्यक्रम गरी मनाइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);