आवश्यक तयारी अवस्थामा रहन स्वास्थ्य संस्थालाई मन्त्रालयको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आवश्यक तयारी अवस्थामा रहन स्वास्थ्य संस्थालाई मन्त्रालयको आग्रह

काठमाडौं । नेपालमा कोभिड–१९ को अवस्था कम हुुँदै गएपनि छिमेकी राष्ट्रहरुमा फैलिएको नयाँ भेरियन्टले त्रास थपिदिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम फरक स्वरुपमा देखिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

सबैलाई मास्कको प्रयोग गर्न र एक अर्कामा भौतिक दुरी कायम राख्न आग्रह गर्दै मन्त्रालयले व्यक्तिगत हातको सरसफाईमा विशेष ध्यान दिन पनि अनुरोध गरेको छ ।

सम्पुर्ण प्रवेश बिन्दुका हेल्थ डेस्कहरुले तथा स्वास्थ्य संस्थाहरुले आवश्यक स्क्रिीनिंग, निगरानी, सतर्कता एवं आवश्यक तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ ।

मन्त्रालयको अनुसार हालसम्म नेपालमा छिमिकी मुलुकहरुमा पुष्टि भइरहेका बि.एफ ७ पुष्टि भएका छैनन् ।

हेरौं मन्त्रालयले जारी गरेको विज्ञप्ती

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);