काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य महेन्द्र राय यादवले आज पद तथा गोपनियताको शपथ लिदैछन् ।
प्राविधिक कारणले बिहीबार शपथ नलिएका यादवलाई आज बिहान संघीय सचिवालयले शपथ गराउने तयारी गरेको हो ।
उनलाई ज्येष्ठ सांसद पशुपति शमशेर जबराले सिंहदरबारमा सपथ गराउनेछन् ।
बिहीबार २ सय ७० नवनिर्वाचित सांसदले पद तथा गोपनियताको शपथ लिएका थिए ।