मोरङ, २३ मंसिर। मोरङको क्षेत्र नं। ४ मा वाम गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका विजयी भएका छन्।
मोदीले ६ हजार ७२९मतको फराकिलो मतान्तरले आचार्यलाई पराजित गरेका हुन्। मोदीले ३३ हजार ५२९ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेस नेता आचार्यले २६ हजार ८०० मत लाएर पछि परे।