बायर्नको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बायर्नको सहज जित

काठमाडौं। बायर लिभरकुसनलाई ४–० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ । बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे ।

जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ ।  पराजित लिभरकुसन ५ अंक जोडेर १६औं स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);