महिला फुटबल टोलीकी कप्तान रेनुका घाइते  | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

महिला फुटबल टोलीकी कप्तान रेनुका घाइते 

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी प्रशिक्षणको क्रममा घाइते भएकी छिन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार प्रशिक्षणको क्रममा लडेपछि रेनुकाको घाँटीमुनिको बायाँ हड्डी भाँचिएको हो ।

मिडफिल्डर रेनुकाको आज नै शल्यक्रिया हुनेछ ।  १९औं एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेकी रेनुकालाई घाइते भएपछि ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा लगिएको थियो ।

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);