काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरेको थियो । जसमा डा.आरजु देउवासहितका युवा नेता तथा सामाजिक अभियन्तासमेत सहभागी छन् । आजको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले अघि सानुपर्ने नारा, विकाका एजेन्डालगायतका बारेमा मोटामोटी खाका तय गर्ने समितिका एक सदस्यले जानकारी दिए । समिति गठन भएपछि पहिलोपल्ट बैठक बसेको हो ।
कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक सानेपामा
ताजा समाचार
हेभी सवारी चालक तालिम सुरू
३ घन्टा अघि
भारतमा छोरीलाई घुमाउन किन पाउदिनन आलिया ?
३ घन्टा अघि
गाँजासहित दुई जना पक्राउ
४ घन्टा अघि