अब २८४ मत गन्न बाँकी, देउवा र कोइरालाबीच साढे ८ सयको मतअन्तर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

अब २८४ मत गन्न बाँकी, देउवा र कोइरालाबीच साढे ८ सयको मतअन्तर

काठमाडौं । नेपाली कांग्रेसको सभापति दोस्रोपटक निर्वाचित शेरबहादुर देउवाले २५५५ मत प्राप्त गरेका छन् । अब २८४ मत गन्न बाँकी रहेको अवस्थामा देउवाले प्रतिद्वन्द्वी शेखर कोइरालासँग ८६२ मतको अन्तर कायम गरेका छन् । ४२७८ मतगणना गर्दा देउवाले २५५५ मत पाएका छन् भने शेखरले १६९३ मत पाएका छन् । ३० मत बदर भएको छ । देउवालाई जितका लागि २२८२ मत आवश्यक थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);