उद्योगपति विनोद चौधरीले दिए मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

उद्योगपति विनोद चौधरीले दिए मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी

काठमाडौं । उद्योगपति विनोद चौधरीले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका छन् । चौधरीले मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका हुन् । उनी कांग्रेसको गरिखान देऊ अभियानका संयोजक समेत हुन् । खुलातर्फको ३५ मा निर्वाचन जित्न कठिन हुने देखेपछि चौधरीले मधेसी कोटामा उम्मेदवारी दर्ता गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);