कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग आइपिएलको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग आइपिएलको फाइनलमा

एजेन्सी । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ ।

दोस्रो क्वालिफायरमा कोलकोताले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । दिल्लीले दिएको १३६ रनको लक्ष्य पछाएको कोलकोता १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ५ विकेट गुमाउदै १३५ रन बनाएको थियो । यो जितपछि कोलकोताले फाइनलमा चेन्नई सुपरकिंग्सको सामना गर्ने छ । अब फाइनल खेल आगामी शुक्रबार हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);