कस्ताे छ आजकाे माैसम ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कस्ताे छ आजकाे माैसम ?

काठमाडौं । आज शुक्रबार मुलुकका कयौं स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । शनिबार मुलुकका कयौं स्थानमा वर्षाको सम्भावना छ । भारतको पश्चिम बंगाल तथा आसपासतिर रहेको न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);