नेकपा एसको केन्द्रीय कार्यालय औपचारिक रुपमा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेकपा एसको केन्द्रीय कार्यालय औपचारिक रुपमा सञ्चालन

काठमाडाैं । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले आफ्नो केन्द्रीय पार्टी कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।

मिन भवनमा पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबार बिहान रिबन काटेर पार्टी कार्यालयको उद्घाटन गर्दै औपचारीक रुपमा नेकपा समाजबादीको पार्टी कार्यालयको स्थापना गर्नु भएको हो ।

१५ वटा कोठा रहेको ४ तला रहेको उक्त घरलाई मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी भाडामा लिईएको छ । कार्यालयको उद्घाटन समारोहमा उपत्यका भित्र रहेको नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);