लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएको सञ्चार विधेयक फिर्ता हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएको सञ्चार विधेयक फिर्ता हुने

दाङ । लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएको संचारमाध्यम सम्बन्धी विधेयक फिर्ता हुने भएको छ ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अदालतझै निजामती कर्मचारीले दण्ड र जेल सजाय गर्नसक्ने व्यवस्था कायम गर्ने गरी विधेयक अगाडि बढाएपछि तीव्र आलोचना भएको थियो ।

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले विधेयक फिर्ता गरेर समयानुकुल बनाइने बताए । ‘विधेक फिर्ता लिएर सञ्चारमैत्री बनाउँछौँ,’ उनले भने, ’विधेककै कारण पत्रकारलाई आन्दोलनमा उतार्ने काम हुँदैन’ मिडियाले स्वीकार्ने गरी विधेयक आउँछ ।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);